Skip to main content

Posts

Showing posts from May, 2018

Tour De' Lumbini 2018 | टुर दी लुम्बिनी २०१८

दिवस गुरुङ :  Tour De' Lumbini फोटो :- सुशील श्रेष्ठ  साइकलमै बुद्धजयन्ती मनाउन काठमाडौंदेखि लुम्बिनीसम्मको यात्राको कुरा चियापसले दिदीलाई सुनाउँदा उहाँ छक्क पर्नुभयो । ‘यस्तो गर्मीमा के जोश लागेको हो नि बाबुहरूलाई,’ मुसुक्क हाँस्दै यात्राको शुभकामना दिनुभयो ।निर्धारित समयमै स्वयम्भुमा पुग्दानपुग्दै एकै छिनमै मैदानमा भरिभराउ भए एउटै टिसर्ट, हेल्मेट अनि झोलामा साइकलेहरू । कोही पुरानै मुहारहरू त केही नयाँ । कोही स्वेदेशी त कोही विदेशी पाहुनाहरू । २०६९ सालदेखि बुद्ध जयन्तीको अवसरमा ‘टुर डि लुम्बिनी’ नामक साइकल ¥याली आयोजना हुँदै आएको छ । टुर दी लुम्बिनी प्याडल फर पिसले कार्यक्रम आयोजना गर्ने गरेको छ । स्वदेशीलाई ४ हजार ५ सय र विदेशीलाई १२ हजार रुपैयाँ प्रवेश शुल्क लाग्छ । यसैमा चार दिनको खाना, बस्न, टिसर्ट , इन्स्योरेन्सको व्यवस्था पनि छ । बौद्धनाथ भगवान् पाउँमा लामाबाट अष्ठमंगल पाठ गरेपश्चात् साइकल ¥यालीको उद्घाटन भयो । मेघ आलेजीले टुर दी लुम्बिनी र साइकलको महŒवलाई प्रकाश पार्नुका साथै देवेन्द्र बस्नेतले साइकल ब्रिफिङ र अपनाउनु पर्ने सतर्कतामा जोड दिए । बिहानको ब्रेकफास्टप

My First Solo Trek-2016( Partially Solo but It's Worth It)

Stoyrteller: Sanjog Sigdel My first solo trek back in 2016. Yes, I can call it solo.  @rameshgunner   knows it much better! Those two threads in between the hills are not the prayer flags but are suspension bridges which we need to cross to Reach Namche Bazar. After crossing the bridge you need to climb uphill straight to Jorsalle. Reaching the top of this will take a long breathe and enjoy the view of Everest. There's a View Point and sadly I missed it while climbing and only knew after walking 20 more minutes. No way I was gonna get back down in that scorching sun of 1:00 PM. Reached Namche at around 2:30 and watched The Almighty King of the Mountains "Mount Everest" for long complete hours without thinking anything, watching the cloud covering Everest, Lhotse, Lubse, watched the Pearl shaped Mt. Ama Dablam.  Filled my thirst of watching Everest with my naked eyes and ticking another item out of my bucket list(note made any actually😂😂😂 It's all in my